Like us!
Follow us!
Connect us!
Watch us!

भेरी बबइ डाइभर्सनलाई २ अर्ब २७ करोड बजेट

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १७ : ५७ मा प्रकाशित

भेरी बबइ डाइभर्सनलाई २ अर्ब २७ करोड बजेट

सरकारले भेरी बबइ डाइभर्सनलाई २ अर्ब २७ करोड बजेट बिनियाेजन गरेकाे छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले भेरी बबइ डाइभर्सनका लागि २ अर्ब २७ करोड बजेट बिनियाेजन गरिएकाे जानकारी दिएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको