अर्थ संसार, काठमाडौ- कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस )अन्तर्गत जेठ २७ र २८ गते लिइएको परिक्षाको नतिजा आज प्रकाशित भएको हो ।
उक्त समयमा छुटेका परिक्षार्थीलाई असार २१ देखि २९ गतेसम्म परिक्षा लिइएको थियो ।
६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएकोमा १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखाले जनाएको छ ।
शाखाका अनुसार अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यहाँबाट हेर्नुहोस् नतिजा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस