Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री र एनपिएल पदाधिकारीबीच भेट, बजार विकासलाई बुझाए ४ बुँदे माग

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १२ : ०१ मा प्रकाशित

प्रधानमन्त्री र एनपिएल पदाधिकारीबीच भेट, बजार विकासलाई बुझाए ४ बुँदे माग

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा सेयर लगानीकर्ताहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेका छन् । प्रधानमन्त्रीसँग भेटवार्ता गरी उनीहरूले ४ बुँदे माग समेत पेश गरेका छन् ।

सेयर धितो कर्जामा लगाइएको ४ १२ को क्याप पूर्ण रूपमा खारेज गर्ने, CCD लाई  CD मा कायम गरिएकाेमा यसलाई खारेज गरी पून: CCD नै कायम गर्ने, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पूरानै भारित औषत दर १०० कायम गर्ने, पूँजी बजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका माग समावेश गरिएको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाइएको हो ।

ज्ञापनपत्र हेर्नुहाेस् :

629c4c81b199b.jpg

629c4c878c54f.jpg

629c4c8771760.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको