Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो : अब बजार धेरै नघट्नेमा लगानीकर्ता आशावादी

अर्थ संसार

बुधबार, ०१ असार २०७९, १५ : ४७ मा प्रकाशित

ग्राउन्ड जिरो : अब बजार धेरै नघट्नेमा लगानीकर्ता आशावादी

बुधबार हामी काठमाडाैँकाे अनामनगरस्थित एक ब्राेकर हाउसमा पुग्दा लगानीकर्ताहरू अब बजार बढ्ने कुरामा सकारात्मक देखिन्थे । ब्राेकर हाउसमा उपस्थित लगानीकर्ताहरु एक आपसमा बजार अब धेरै तल नजाने भन्दै गफ गर्दै थिए ।

लगानीकर्ताहरू अब बजार धेरै नघट्नेमा आशावादी देखिए । बजार घटिरहेकाे कुरै कुरामा एक लगानीकर्ताले भने, 'बजारले कतिमा सपाेर्ट लेला ठेगान छैन । अब धेरै तल नजाला ।'

अर्का एक लगानीकर्ताले भने अहिले महँगाे सेयर किन्ने बेला नभएकाे बताए । ट्रेडिङ गर्न भनी आएको आफू अहिले लङ टर्म इन्भेष्टर बनेकाे भन्दै बजारले कुन बेला के माेड लिएला भन्न नसकिने उनकाे तर्क थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको