Like us!
Follow us!
Connect us!
Watch us!

स्कुलबाटै अपहरित बालकको सकुशल उद्धार

सोमबार, १६ साउन २०७४, १२ : ४० मा प्रकाशित

स्कुलबाटै अपहरित बालकको सकुशल उद्धार

अर्थ संसार, काठमाडौं– साउन १२ गते स्कुलबाटै अपहरणमा परेका पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत विशाल चौधरी  अपहरणमा परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार बिहान काँडाघारीबाट उद्धार गरेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको