Like us!
Follow us!
Connect us!
Watch us!

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

मंगलबार, १७ साउन २०७४, १५ : ४३ मा प्रकाशित

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

अर्थ संसार, सल्यान-नेकपा (माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ ।

जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो ।

‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको