Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचिकृत, मंगलबारदेखि कारोबारमा आउने

नेप्से

सोमबार, ०९ साउन २०७९, १५ : ४८ मा प्रकाशित

एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचिकृत, मंगलबारदेखि कारोबारमा आउने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया फ्लेक्सी क्याप फण्डकाे इकाई सूचिकृत भएको छ । 

फण्डको १० करोड २० लाख इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NICFC​ सिम्बोल प्रदान गरिएको छ । अब मंगलबारदेखि दोस्रो बजारमा काराेबार सुरू हुनेछ ।

एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेगरी जेठ १९ गते, बिहीबारदेखि जेठ २५ गते, बुधबारसम्म एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड बिक्री गरेकाे थियाे ।

62de6ae05e184.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको