Like us!
Follow us!
Connect us!
Watch us!

एसइईको नतिजा प्रकाशित, कसरी हेर्ने ?

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १६ : ११ मा प्रकाशित

एसइईको नतिजा प्रकाशित, कसरी हेर्ने ?

एसईईकाे नतिजा सार्वजनिक भएकाे छ । बुधबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डकाे बैठकले गरेकाे निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरिएको हाे । 

यस वर्षको एसइई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका दिए । 

कसरी हेर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको