Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नबिल बैंककाे ४ कराेड ३३ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, १७ : २१ मा प्रकाशित

नेप्सेमा नबिल बैंककाे ४ कराेड ३३ लाख कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार नबिल बैंकले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई १:०.४३ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित मूल्य तथा चुक्ता मूल्य १०० रूपैयाँ दरकाे कुल ४ कराेड ३३ लाख ६७ हजार २ सय १९ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम सूचीकरण गरिएकाे नेप्सेले जनाएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62e90dabd0796.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको