Like us!
Follow us!
Connect us!
Watch us!

लायन्स क्लब अफ काठमान्डू कपनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १५ : २१ मा प्रकाशित

लायन्स क्लब अफ काठमान्डू कपनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमान्डू कपनको आयोजनामा श्रावण २८ गते शनिवार बुढानिलकण्ठ- ११ स्थित् यज्ञमति मा.बि. पयाटारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।   

देशभर रगत अभाव भइरहेको बेला रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमान्डू कपन २०२२/२०२३ का क्लब पप्रेसिडेन्ट लायन नारद सापकोटाले बताए। 

उनले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै  रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनु पर्ने बताए ।

आयोजित रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका ६० बढी व्यक्तिहरूले रक्तदान गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको