Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावर कम्पनीको बुक क्लोज कहिले ?

सोमबार, २२ कार्तिक २०७३, १३ : ३७ मा प्रकाशित

बुटवल पावर कम्पनीको बुक क्लोज कहिले ?

अर्थ संसार
काठमाडौं–बुटवल पावर कम्पनीले साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्दको घोषणा गरेको छ । कम्पनीले आगामी पुस ८ गते हुने साधारणसभाका लागि मंसिर २० देखि पुस ८ गतेसम्म बुक क्लोज गर्ने भएको हो । बुटवल पावरले साधारणसभामा २० प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको