Like us!
Follow us!
Connect us!
Watch us!

सिडिएससिको सेवा अवरुद्ध हुने !

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, १३ : ५३ मा प्रकाशित

सिडिएससिको सेवा अवरुद्ध हुने !

आज भदौ २ गतेदेखि सिडिएस एण्ड क्लियरिङ हाउसको सेवा अवरुद्ध हुने भएको छ । सर्भर स्थानान्तरको काम गर्नुभएकाले अधिकतम १ दिनका लागि सेवा अवरुद्ध हुने सिडिएससीले जनाएको छ । 

सिडिएससिको सिंहदरवार स्थित राष्ट्रिय सचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर न्याकमा स्थानान्तरण (Rack Migration) गर्नु पर्ने भएकोले आज मिति २०७९/ ०५/०२ गते साँझ ५.३० देखि अधिकतम एक दिन सम्म यस लि. ले सञ्चालन गरेका Mero Share,C-ASBA, Web CDAS, CNS लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध हुने जनाएकाे छ ।

सिडिएससिको सूचनाः

62fdf4046db13.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको