Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबारको बिक्रि भएको सेयर इडीआइएस गर्ने समय थप

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, १७ : ०० मा प्रकाशित

बिहीबारको बिक्रि भएको सेयर इडीआइएस गर्ने समय थप

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले माघ ४ गते बिहीबार भएको सेयर कारोबारको राफसाफ गर्ने समय थप गरेको छ ।

मेरो सेयरमा जारी सूचना अनुसार ४ गते कारोबार भएर माघ ७ गते राफसाफ तथा फर्छ्यौट गर्नुपर्ने कारोबारको इडीआइएस गर्ने समय शनिबार राति १२ बजेसम्म कायम गरिएको छ । कारोबार भएको दिनको भोलिपल्ट ३ बजे भित्र इडीआइएस गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेप्सेको सिस्टम अपग्रेड गर्नका लागि कारोबार प्रणाली तीन दिनका लागि बन्द गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको