Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन

अर्थ संसार

शनिबार, ०४ भदौ २०७९, २२ : ०७ मा प्रकाशित

कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएको छ । ७५ वर्षीय नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

शनिवार राति ९:३६ मा गिरीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले बतायो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको