Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

अर्थ संसार

विहीबार, ३२ असार २०८३, १६ : १९ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको सेयर बजारको अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय तथा अर्थतन्त्रसँग सम्बन्धित विभिन्न पक्षमा छलफल भएको जनाइएको छ।

भेटमा वित्तीय क्षेत्रको स्थायित्व, बजारमा देखिएका गतिविधि तथा समग्र आर्थिक अवस्थाबारे पनि विचार आदानप्रदान भएको जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको