Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २७ लाख २७ हजार कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १७ : ०० मा प्रकाशित

नेप्सेमा २७ लाख २७ हजार कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एनएमबि उर्जा ऋणपत्र सूचिकृत भएकाे छ ।

स्टकका अनुसार एनएमबि बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे "एनएमबि उर्जा ऋणपत्र (Energy Bond II)" काे २७ लाख २७ हजार ४ सय ३७ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे । 

सूचना हेर्नुहाेस् :

63172ccc10aac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको