Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछाने काठमाडौँ झरेलगतै पक्राउ पर्ने

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १५ : ५० मा प्रकाशित

सन्दीप लामिछाने काठमाडौँ झरेलगतै पक्राउ पर्ने

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ । 

लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको