Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९८ लाख १० हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १४ : २० मा प्रकाशित

नेप्सेमा ९८ लाख १० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी काेषको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार काेषकाे ३० प्रतिशत बाेनस बापतकाे ९८ लाख १० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । 

काेषकाे भदौ ६ गते सम्पन्न भएकाे २७ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

63467cdf5954c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको