Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २७ असोज २०७९, ०९ : १२ मा प्रकाशित

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  

बैंकले लाभांश तथा सभा प्रयोजनका लागि बैंकले यही असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले आज असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश र सभामा भाग हुन पाउनेछन् । 
 
बैकको बार्षिक साधारणसभा कार्तिक महिना ४ गते अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ः०० बजेदेखि संचालन हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ९ प्रतिशतले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको