Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ता निरास

बुधबार, २४ कार्तिक २०७३, १६ : ३७ मा प्रकाशित

सेयरबजारमा दोहोरो अंकको गिरावट, लगानीकर्ता निरास


अर्थ संसार 
काठमाडौं । अन्तर्राष्ट्रिय सेयर बजारमा भारी गिरावट देखिएसँगै नेपाली सेयरबजारमा २७ अंकको गिरावट आएको छ । डलरको मूल्य घटेको आजको दिनमा नेपाली सेयर बजारमा पनि गिरावट आएको हो ।

आज नेपाली बजार २७.६३ अंकले तल झर्दा १६९६ अंकमा आएर रोकिएको छ । आज दिनभरमा ६८ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । १ सय २७ कम्पनीका १० लाख २२ हजार कित्ता सेयर किनबेच भए । केही सातादेखि ओरालो लागेको नेपाली सेयर बजार अमेरकामा नयाँ राष्ट्रपतिमा डोनान्ड ट्रम्पको निर्वाचनपछि झन गिरावट भएको छ ।  गिरावट हुनुको मुख्य कारण भने मानिएको छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको