Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थी र कर्मचारीमा दलीय राजनीति खारेज कुनै दलविरूद्ध होइन, प्रणाली बचाउने प्रयास हो - प्रधानमन्त्री शाह

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, १० : ३६ मा प्रकाशित

विद्यार्थी र कर्मचारीमा दलीय राजनीति खारेज कुनै दलविरूद्ध होइन, प्रणाली बचाउने प्रयास हो - प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेशको पक्षमा बोल्दै देशमा फैलिएका विकृति हटाउन अध्यादेश आवश्यक रहेको बताएका छन्। उनका अनुसार यो कदम कुनै दलविरुद्ध लक्षित नभई प्रणालीलाई सुरक्षित राख्ने र भविष्य जोगाउने प्रयास हो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको तर चाहे आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्ने पनि दाबी गरेका छन् । साथै  विद्यार्थीहरूले राजनीति सिक्दा गुरुबाट सिक्नुपर्छ, नेताहरूको भीडबाट होइन भन्ने उनको धारणा छ। उनले कर्मचारीहरूले पनि नियम र विधि अनुसार काम गर्ने बाटो खोज्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको