Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीको तलब निरन्तर बढाउने व्यवस्था मिलाइने

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १६ : २७ मा प्रकाशित

कर्मचारीको तलब निरन्तर बढाउने व्यवस्था मिलाइने

सरकारले कर्मचारीहरुको तलब निरन्तर बढाउने व्यवस्था गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले आज सार्वजनिक गरेको बजेटमा यस्तो व्यवस्था गरिएको हो । 

उक्त बजेट निजामति, शिक्षक, सेना र प्रहरीमा लागु हुने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको