Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १३ : ५८ मा प्रकाशित

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीकाे ऋणपत्र सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कुमारी बैंक लिमिटेडकाे ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे । 

कुमारी बैंक लिमिटेडले भदौ १७ गते, शुक्रबारदेखि भदाै ३१ गतेसम्म '११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नाममा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । 

साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6371f9ac45f10.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको