Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको लाभांशमा राष्ट्र बैंकको कैँची

अर्थ संसार

मंगलबार, १३ मंसिर २०७९, १६ : ३३ मा प्रकाशित

मेगा बैंकको लाभांशमा राष्ट्र बैंकको कैँची

मेगा बैंक लिमिटेडले घोषणा गरेको लाभांश राष्ट्र बैंकले परिमार्जन गरेकाे छ । 

बैंककाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। 

राष्ट्र बैंकले लाभांश परिमार्जन गर्दै नगद थाेरै घटाएकाे छ । अब बैंक ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ  ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6385e4cea37b8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको