Like us!
Follow us!
Connect us!
Watch us!

याडिया नेपालको प्रत्येक स्कुटर खरिदमा “बम्पर फिफा वर्ल्डकप" अफर : प्रत्येक ग्राहकलाई उपहार

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, ११ : ४२ मा प्रकाशित

याडिया नेपालको प्रत्येक स्कुटर खरिदमा “बम्पर फिफा वर्ल्डकप" अफर : प्रत्येक ग्राहकलाई उपहार

नेपालको लागि याडिया ब्राण्डका ई- स्कुटरको आधिकारिक विक्रेता कुजु नेपाल प्रा. लि. Bumper FIFA World Cup" अफर घोषणा गरेको छ । यो प्रस्ताव यस विश्वकप 2022 मा खरिद गरिएका सबै वाडिया ब्राण्डको ई- स्कूटरका मोडेलहरूमा लागु हुनेछ ।

हरेक वाडिया ब्रान्डको ई-स्कुटर को खरिदमा २० हजार रूपैयाँ मात्र छुटको साथै भाग्यशाली विजेताहरुको लागि गोला प्रथाबाट निम्न पुरस्कारहरु रहेको छ :

प्रथम पुरस्कार - LG 43UP755043" UHD 4k स्मार्ट एल.ई.डी. टिभी - ९० हजार १ सय ९० रूपैयाँ बराबरको

दोस्रो पुरस्कार - LG 32LQ636LB 32" स्मार्ट एल.ई.डी. टिभी - ५५ हजार ६ सय ९० रूपैयाँ बराबरको

तेस्रो पुरस्कार - LG GLD201ALLB.APZQ रेफ्रिजरेटर 190 लिटर - ४१ हजार १ सय ९० रूपैयाँ बराबरको

प्रत्येक याडिया ई-स्कूटर को खरिदमा प्रत्येक ग्राहकलाई उपहारहरुको व्यवस्था गरिएको छ । आफ्नो कुनैपनि ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनमा स्थलगत मूल्याङ्कन एक्सचेन्ज अवसर पनि उपलब्ध हुने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको