Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले  "लगानीकर्ता भेटघाट तथा छलफल” कार्यक्रम गर्दै

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, ०८ : ०३ मा प्रकाशित

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले  "लगानीकर्ता भेटघाट तथा छलफल” कार्यक्रम गर्दै

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप प्रा. लि. ( CIG) ले  "लगानीकर्ता भेटघाट तथा छलफल” कार्यक्रम गर्ने भएको छ।  कम्पनीले यहिँ मंसिर २४ गते शनिबार सतुंगल स्थित चन्द्रागिरी पार्टी प्यालेसमा कार्यक्रम गर्न लागेको हो। 

 कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति रहने छ।  तेस्तै कार्यक्रममा अन्य अतिथि तथा वक्ताको रुपमा नेप्सेका पूर्व सिईओ  चन्द्र सिंह साउद, बजार विश्लेषक अतीत लाल श्रेष्ठ, अप्पर तामाकोशी हाइड्रोपावर लिका पूर्व प्रमुख विज्ञान श्रेष्ठ, सानिमा जिआइसी इन्सुरेन्सका अध्यक्ष सि. ए. कुनाल कायलको पनि उपस्थिति रहने छ। 

कार्यक्रमको मूल उद्देश्य  हालको नेपालको आर्थिक अवस्थाको विश्लेषण तथा लगानीकर्ताको सचेतना नै रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष राजन श्रेष्ठले अर्थसंसारलाई बताए। 
 

63914c7a5fcad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको