Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरले लाभांश नदिने, डाक्यो साधारण सभा

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १० : ५० मा प्रकाशित

सामलिङ्ग पावरले लाभांश नदिने, डाक्यो साधारण सभा

सामलिङ्ग पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । 

कम्पनीको मंसिर २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा पौष २१ गते, बिहीबार गर्ने निर्णय गरेको हो ।

कम्पनीकाे वित्तीय विवरणमा कम्पनी घाटामा रहेकाे हुँदा आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि बाेनस सेयर तथा नगद लाभांश प्रस्ताव नगरिएकाे कम्पनीकाे सूचनामा उल्लेख छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6392c2e6c06cf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको