विजय लघुवित्त वित्तिय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच हिजाे (मंसिर २६ गते,साेमबार) मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसैले, नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने / गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ३ (१) मा भएको व्यवस्था संस्थाका तलकाे सूचनामा उल्लेख गरिए बमोजिमका आधारभुत शेयरधनीहरुको दफा ७ मा भएको व्यवस्था अनुसारको साधरण सभा सम्पन्न नभएसम्मको लागि संस्थाको सेयर कारोबार रोक्का राखिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस