Like us!
Follow us!
Connect us!
Watch us!

विजय र नयाँ सारथी लघुवित्तले पाए मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १० : ५३ मा प्रकाशित

विजय र नयाँ सारथी लघुवित्तले पाए मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकले हिजाे (चैत्र २ गते, बिहीबार) यी दुई संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेकाे हाे । 

विजय लघुवित्त वित्तिय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मंसिर २६ गते,साेमबार मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे ।

सूचना हेर्नुहाेस् : 

6413f6737615b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको