Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी लघुवित्तले पौषमा साधारणसभा गर्न नसक्ने

अर्थ संसार

विहीबार, २८ पुस २०७९, ०९ : ५८ मा प्रकाशित

एनएमबी लघुवित्तले पौषमा साधारणसभा गर्न नसक्ने

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

संस्थाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरुसहित वार्षिक साधारण सभा गर्न स्वीकृतीका लागि नियमानुसार नेपाल राष्ट्र बैंकमा पेश भएकाेमा हाल राष्ट्र बैंकमा स्वीकृती प्राप्त गर्ने प्रक्रियामा भएकाे हुँदा संस्थाकाे वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ । 

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको