Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसियाको मूल्य समायोजन

शुक्रबार, १६ भदौ २०७४, १३ : ४५ मा प्रकाशित

एनआइसी एसियाको  मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले एनआइसी एसिय बैंकको मूल्य समायोजन गरेको छ । बैकको बैँकको २० प्रतिशत बोनस सेयको मूल्य समायोजन भएको हो । 

नेप्सेले बैंकको बोनस पछिको मूल्य ३६८ रुपैयाँ कायम गरेकाृ छ । यसको औसत आधार मूल्य भने ४६५ रुपैयाँ हो ।  एनआइसीले भदौ ३० गते हुने वार्षिक साधारण सभामा २० प्रतिशत  बोनस र कर तिर्न १.०५५ नगद लाभांश दिने प्रस्ताव गर्न लागेको हो ।

यसका लागि बैंकले आजदेखि बुक क्लोज गरेको हो । हाल एनआइसी एसियाको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको