Like us!
Follow us!
Connect us!
Watch us!

कृति भेञ्चर फण्डले प्रिमियममा आईपीओ निष्कासन गर्ने

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, १३ : २७ मा प्रकाशित

कृति भेञ्चर फण्डले प्रिमियममा आईपीओ निष्कासन गर्ने

कृति भेञ्चर फण्डले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले साेही प्रयाेजनका लागि विशेष साधारण सभा डाकेकाे छ ।

कम्पनीकाे माघ ४ गते, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा माघ २२ गते, आइतबार माछापुच्छ्रे क्यापिटल लिमिटेडकाे कार्यालय काठमाडाैँमा, दिउँसाे १ बजेदेखि सुरू हुनेछ । 

विशेष साधारण सभामा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको