Like us!
Follow us!
Connect us!
Watch us!

इलियट वेभ मार्फत विश्लेषक अमूल्य आचार्यले कसरी हेर्दैछन् अहिलेको बजार ?

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, २१ : १२ मा प्रकाशित

पेशाले सफ्टवेयर इन्जिनियर तथा एउटा अस्ट्रेलियन कम्पनीमा संलग्न भई निर्माण सामग्रीहरुको बजार मूल्य फोरकास्ट गर्दै आएका अमुल्य आचार्य पछिल्लो समय लगानीकर्ताहरुले निकै रुचाएका प्राविधिक विश्लेषक हुन् । Elliott Wave Students Nepal नामक युट्युब च्यानल मार्फत इलियट वेभसँग सम्बन्धित सामाग्रीहरु र इलियट वेभमा आधारित रहेर नेप्से तथा विभिन्न कम्पनीहरुको विश्लेषण गर्दै आएका छन् । आचार्यले गर्ने फोरकास्टहरु प्राय: मिल्ने गरेको कुरा उनका विद्यार्थीहरु बताउँछन् ।  

उनै विश्लेषक आचार्यसँग अर्थसंसार कर्मी बसन्त पाण्डेले टेक्नो गफ कार्यक्रममा गरेको कुराकानी :

भिडियो गर्न यहाँ क्लिक गर्नुहोला :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको