Like us!
Follow us!
Connect us!
Watch us!

'नेप्सेले आफ्नो हैकमवादी वा सामन्ती नीति परिवर्तन गर्नु जरुरी छ'

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १८ : ५७ मा प्रकाशित

'नेप्सेले आफ्नो हैकमवादी वा सामन्ती नीति परिवर्तन गर्नु जरुरी छ'

सेयर विश्लेषक विष्णु बस्यालले नेप्सेले आफ्नो हैकमवादी वा सामन्ती नीति परिवर्तन गर्नु जरुरी रहेको बताएका छन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो धारणा राखेका हुन ।

उनले लेखेका छन् 'संचालक समितिको बैठक पनि नेप्सेले तोकेको समयमा हुनू पर्ने नीति नै गलत छ। कम्पनी सम्बन्धि निर्णय हरु सञ्चालक समितीले जुनसुकै बेला पनि गर्न पाउनु पर्छ। यद्धपी सो निर्णय को जानकारी तुरुन्तै गर्नु जरुरी छ। नियमानुसार काम भएको छैन भने सञ्चालक लाई कारवाही गर्ने हो। न कि कम्पनीलाई। नेप्सेले आफ्नो हैकमवादी वा सामन्ती नीति परिवर्तन गर्नु जरुरी छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको