Like us!
Follow us!
Connect us!
Watch us!

काष्ठमण्डपले बढायो बोनस प्रस्ताव

शुक्रबार, २६ कार्तिक २०७३, १४ : २२ मा प्रकाशित

काष्ठमण्डपले बढायो बोनस प्रस्ताव

अर्थ संसार
काठमाडौं–काष्ठमण्डप डेभलपमेन्ट बैंकले पहिले प्रस्ताव गरेको लाभांशलाई शंसोधन गरेर केही बढाएको छ ।

बैंकले २३.२३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२३ प्रतिशत नगद लाभांश दिने नयाँ प्रस्ताव गरेको छ । यसअघि बैंकले २३ प्रतिशत बोनसको प्रस्ताव गरेको थियो ।  बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको