Like us!
Follow us!
Connect us!
Watch us!

टिक टक क्विन सुस्मिता चौलागाईको पहिलो म्युजिक भिडियो 'दैलो ठेलैमा' सार्बजनिक (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, २० : ४८ मा प्रकाशित

टिक टक क्विन सुस्मिता चौलागाइको पहिलो म्युजिक भिडियो  'दैलो ठेलैमा' सार्बजनिक भएको छ ।  गित सङ्गितको क्षेत्रमा एक सुन्दर प्रस्तुती, एसके डिजिटलले 'दैलो ठेलैमा' सार्बजनिक गरेको हो ।

जुन गितले हामी नेपालीहरुको बिदेसिनु पर्ने र बिदेसिदाको पिढा प्रस्तुत गरेको छ । गितमा टिक टक मा सबैले चिन्ने सुस्मिता चौलागांइलाई देख्न सकिनेछ ।

उनले गितको मर्म अनुरुप अभिनय गरेकी सुस्मितालाई अभिनयमा साथ कृष्ण लामिछानेले दिएका छन् ।  कृष्ण लामिछानेको शब्द, लय रहेको 'दैलो ठेलैमा'  मा कृष्ण लामिछने,बद्री सापकोटा र पुजा देबकोटाको आवाजमा सुन्न सकिन्छ । जुन गितलाइ छायांकन रेशम दर्लामीले गरेका छन् भने सम्पादन सुजन कोइरालाले गरेका छन्  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको