अर्थ संसार, काठमाडौं – सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । गत आर्थिक बर्षको नाफाबाट आफ्ना आफुना लगानीकर्तालाई उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।
बैंकको गत विहिबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।बोनस सेयर साधारणसभाबाट पारित भई राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र लगानीकर्ताहरुले पाउने छन् । गत आर्थिक बर्षमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस