Like us!
Follow us!
Connect us!
Watch us!

एनबी इन्स्योरेन्सले १ बराबर १ हकप्रद दिने

शुक्रबार, २६ कार्तिक २०७३, १६ : २७ मा प्रकाशित

एनबी इन्स्योरेन्सले १ बराबर १ हकप्रद दिने

अर्थ संसार
काठमाडौं– एनबि इन्स्योरेन्सले सेयरधनीलाई १ बराबर १ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बोर्ड बैठकले आगामी साधारणसभामा उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो ।

एनबीले आगामी मंसिर १७ गते साधारणसभा गर्दै छ । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत हुन भने बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको