Like us!
Follow us!
Connect us!
Watch us!

माग्ने बुढासँग रमाईलो सेयरगफ: आइपिओ भनेर भरेको डिभेन्चर परेछ (भिडियो )

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, २० : ३७ मा प्रकाशित

कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा नेपालका चर्चित सबैको प्रिय र सफल कलाकार हुन्। हास्य टेलिसिरियल मेरी बास्सैबाट माग्ने बुढाको उपमा पाएका केदार घिमिरे अहिले आउदै गरेको नेपाली चलचित्र छक्का पन्जा ४ को तयारीमा व्यस्त छन्।

 कलाकारितामा व्यस्त हुने भएता पनि उनी सामाजिक संजालमा सेयरबजारबारे फेसबुक पोष्टले बेला मौकामा चर्चामा आउने गरेका छन् नै । केहि समय अगाडी देखि बजारमा प्रवेश गरेका घिमिरेको सेयरबजार प्रतिको उनको बुझाई के छ, कसरी लगानी गर्ने गरेका छन् , सेयर बजार बाहेक अन्य कुनै क्षेत्रमा लगानी छ कि छैन जस्ता यावत विषयमा अर्थसंसारकर्मी बसन्त पाण्डेले घिमिरेसँग गरेको रमाइलो सेयर गफ भिडियोमा प्रस्तुत गरेका छौ। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको