Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ ब्रोकर ५७ ले बुझेको अहिलेको बजारको माहोल र अबका सम्भावनाहरु(भिडियो)

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १६ : ३० मा प्रकाशित

ब्रोकर ५७ ले अहिलेको बजारको माहोल र अबका सम्भावनाहरुलाई सकारात्मक रुपमा लिएको छ । अर्थसंसारसँगको कुराकानीमा ब्रोकर ५७ का प्रबन्ध निर्देशक गुणनिधि भूषालले अहिलेको बजार र अबका सम्भावनाहरुलाई सकारात्मक रुपमा लिइरहेको बताएका हुन् । 

मौद्रिक नितिको पोलिसिले बजार घटाएको हो भनेर अर्थसंसारले गरेको प्रश्नको जवाव दिदैँ उनले भने,‘ठिकै हो, हामीले मौद्रिक नीतिले केही विषयमा शंसोधन गर्छ की भनेर अपेक्षा गरेको थियौँ । तर, त्यो हुन सकेन् ।  यसकारण बजारको रिएक्शन स्वभाविक नै हो । अहिले बजारको जुन रेन्ज छ त्यो ठिकै हो । अहिले बजार ठूलो पनि भइसक्या छ । र, एउटा मान्छेको सामान्य एक्सपेक्टेशन मीट नभएको कारण रिएक्शन हुनु स्वभाविक नै हो ।’

त्यस्तै ब्रोकर ५७ बाट शेयर कारोबार गर्ने ग्राहकहरुले समेत अहिलेको बजारलाई सकारात्मक रुपमा लिइरहेका छ । 

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको