Like us!
Follow us!
Connect us!
Watch us!

प्रज्ञान सेक्युरिटिजलाई ७ दिन सेयर कारोबारमा रोक

शुक्रबार, २६ कार्तिक २०७३, १६ : ४५ मा प्रकाशित

प्रज्ञान सेक्युरिटिजलाई ७ दिन सेयर कारोबारमा रोक

अर्थ संसार
काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सेयर ब्रोकर प्रज्ञान सेक्युरिटीजलाई ७ कार्य दिनका लागि निलंबन गरेको छ ।

उक्त कम्पनीले समयमा राफसाफ नगरेकाले निलंबन गरिएको नेप्सेले जनाएको छ । प्रज्ञानले अब कारोबार हुने ७ दिन कारोबार गर्न पाउने छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको