Like us!
Follow us!
Connect us!
Watch us!

समिट लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १२ : १६ मा प्रकाशित

समिट लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८४ हजार ९०० कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिदेखि ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको