Like us!
Follow us!
Connect us!
Watch us!

याक एण्ड यती होटलले चैत ३ गते डाक्यो वार्षिक साधारण सभा

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ११ : ३४ मा प्रकाशित

याक एण्ड यती होटलले चैत ३ गते डाक्यो वार्षिक साधारण सभा

याक एण्ड यती होटल लिमिटेडले चैत ३ गते ४६औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कम्पनीले जनाएको छ । 

सभा प्रयोजनका लागि फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको