Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेशले लगानीकर्तालाई सेयर र नगद गरी १५.७९ प्रतिशत बोनस दिने

आइतबार, २५ भदौ २०७४, ११ : ३२ मा प्रकाशित

नेपाल बंगलादेशले लगानीकर्तालाई सेयर र नगद गरी १५.७९  प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं–  नेपाल बंगलादेश बैंकले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको ३०९ औं बैठकले यस्तो निर्णय गरेको हो ।  बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको