अर्थ संसार, काठमाडौं– नेपाल बंगलादेश बैंकले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको ३०९ औं बैठकले यस्तो निर्णय गरेको हो । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस