Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ११ : ४९ मा प्रकाशित

नेपाल क्लियरिङ हाउसमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न पदमा जनशक्ति माग गरेको छ। एनसीएचएलले विभिन्न पद गरी १२ जना जनशक्ति माग गरेको हो ।

यसअन्तर्गत सपोर्ट एनालिस्ट (प्राविधिकतर्फ) एक, सिस्टम एनालिस्ट (पेमेन्ट सिस्टम) चार, टेक्निकल एनालिस्ट (नेटवर्क एण्ड कम्युनिकेसन) एक, आईओएस डेभलपर एक, जुनियर एन्ड्रोइड डेभलपर एक, क्यूए इन्जिनियर एक, बिजनेस एनालिस्ट एक र फेलोसिफ इन्टर्नका रूपमा इन्फ्रास्ट्रक्चर एन्ड टेक्नोलोजी एक, टेक्निकल सपोर्ट तीन, प्रडक्ट एन्ड सफ्टवेयर डेभलपमेन्ट चार र अपरेसन सपोर्टमा एक जना कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यहाँ गएर विवरण हेर्न सक्नु हुनेछ:

https://vacancy.nchl.com.np/career/career.php

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको