Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको युट्युव च्यानल ‘केपी बा’

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १२ : ४६ मा प्रकाशित

ओलीको युट्युव च्यानल ‘केपी बा’

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युव च्यानल सुरु गरेका छन् । ‘केपी बा’ नाम भएको च्यानल हिजो (बिहिबार) देखि सञ्चालनमा आएको हो ।

हिजोदेखि सञ्चालनमा आएको च्यानलमा ‘ती तीन मृत्यु जसले मलाई छोएर गए’ शीर्षक दिएर २५ मिनेट लामो भिडियो अपलोड गरिएको छ ।  उनले जन्मदिनको अवसर परेर उक्त युट्युव च्यानल सञ्चालनमा ल्याएका हुन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको