Like us!
Follow us!
Connect us!
Watch us!

के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

अर्थ संसार

आइतबार, २१ पुस २०८१, १६ : ३७ मा प्रकाशित

के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदनमा पार्टीको नयाँ राजनीतिक दिशा, एमाले र नेपाली कांग्रेसको गठबन्धनको आवश्यकता र अवसर र गठबन्धन सरकारपछिका ६ महिनामा भएका प्रमुख घटनाहरूको समीक्षा गरिएको छ।

हेर्नुहोस् पूर्णपाठ

 

https://drive.google.com/file/d/1DsxegSi0cR-OIpnmd58GpBVmuNIp8fW9/view?usp=sharing

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको