Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमात्र नभई कर्मचारीहरु पनि मिल्नुपर्ने अध्यक्ष पाण्डेको धारणा

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १४ : २१ मा प्रकाशित

बैंकहरुमात्र नभई कर्मचारीहरु पनि मिल्नुपर्ने अध्यक्ष पाण्डेको धारणा

साबिक सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बैंकले उत्कृष्ट सेवा प्रदान गर्न बैंकहरुमात्र नभई कर्मचारीहरु पनि मिल्नुपर्ने धारणा राखेका छन्। 

सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले आज (शुक्रबार)बाट एकीकृत कारोबार शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन्। 

शुभारम्भ कर्यक्रममा बोल्दै उनले भने, ‘बैंकमात्र मिलेर हुँदैन, कर्मचारी पनि मिल्नुपर्छ। अनिमात्रै बैंकले उत्कृष्ट सेवा प्रदान गर्न सक्छ।’ उनले मर्जरपश्चात कर्मचारीहरु मिलेर काम गरेमा बैंक अझै सबल बन्ने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको