Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडीसी लघुवित्त संस्थाको संस्थापक शेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १३ : २५ मा प्रकाशित

आरएसडीसी लघुवित्त संस्थाको संस्थापक शेयर बिक्रीमा

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ९ सय  ४० कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको रजिष्ट्रार कार्यालय बीओके क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं वा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको रजिष्टार्ड कार्यालय बुटलव १०, रुपन्देहीमा दरखास्त दिन सक्नेछन् । साथै, उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिमको हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको