नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माइतीघर मण्डलामा विरोध र्याली निकालेको छ।
भ्रष्टाचार, बैंक तथा वित्तिय संस्था र मीटरब्याजीविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले माइतीघरमा विरोध र्याली निकालेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस